तेह्रथुमको छथरमा पुनः मतदान हुने

Advertisement

काठमाडौं  । तेह्रथुमको छथर मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । उक्त केन्द्रमा मतपत्र साटिएको भन्दै आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो । 

पुनः मतदान गराउने निर्णयसहितको पत्र निर्वाचन आयोगमा समेत पठाइसकिएको जनाइएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय ख मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द भएकाले फेरिमंगलबार गर्ने चुनाव गर्ने निर्णय भएको हो ।

Advertisement

उक्त स्थानमा ४३ जनाले दोहोरो मतदान गरेको पनि भेटिएको थियो । 

Advertisement

Advertisement