काठमाडौं– ६ को मतगणना सुरु, राजेन्द्र केसी दोहोरिएलान ?

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा मतगणना सुरू भएको छ । उत्तः क्षेत्रको मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका राजेन्द्र केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट प्रतिस्पर्धामा छन् । 

Advertisement

Advertisement

Advertisement