चितवन– १ मा विश्व पौडेलको सुरुवाती अग्रता, पाण्डे तेस्रो नम्बरमा

Advertisement

काठमाडौं । चितवन–१ को मतगणनामा सत्ताधारी गठवन्धनबाट नेपाली कांग्रेसका विश्व पौडेलले सुरुवाती अग्रता लिएका छन् । 

कुल पाँचसय मत गणना गर्दा पौडेलले २०१ मत पाएका छन् भने दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत र नेकपा एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

Advertisement

Advertisement

Advertisement