प्रचण्डले धाँधली गरेको भन्दै गोरखा– २ मा पुनः  मतदान गर्न एमालेसहितका दलको माग

Advertisement

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको गोरखा– २ मा उनले सत्ताधारी गठवन्धनले धाँधली गरेको भन्दै पुनः मतदान गराउन एमालेसहितका दलले माग गरेका छन् । 

उनीहरुले १२ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै ती ठाउँमा पुनः मतदान गराउनुपर्ने माग गरेका हुन् । उनीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै गोरखा–२ का विभिन्न मतदान केन्द्रमा धाँधली भएकोले ती क्षेत्रको पुनः मतदान गराउनुपर्ने अडान राखेका हुन् । 

Advertisement

Advertisement

Advertisement