धवलशम्शेरले पूर्वमन्त्रीलाई पछि पार्दै अग्रता लिए

Advertisement

काठमाडौं । बाँके– २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धवलशमशेर राणाले अग्रता लिएका छन् । 

राणाले एक हजार ९८३ मतसहित अग्रता लिएका हुन् ।उनका प्रमुख प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत पाएका छन् । 

Advertisement

तीन हजार मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले २१८ मत मात्रै पाएका छन् ।

Advertisement

Advertisement