बागलुङ–१ मा गठवन्धनका चित्रबहादुर केसीलाई पछ्याउँदै एमालेका पाठक र नेस्वपाका कंडेल

Advertisement

काठमाडौं । बागलुङ–१ मा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् ।

सोमबार रातिसम्मको मतगणनाअनुसार केसीले एक हजार ४५१ मत पाएका छन् भने एमालेका सूर्य पाठकले ९५९ मत पाएका छन् ।

Advertisement

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कंडेलले ८२० मत पाएका छन् । यसअघि सो क्षेत्रबाट पाठक विजयी भएका थिए । 

Advertisement

Advertisement