गुल्मी– २ गठवन्धनकी झाँक्री निकै पछाडी, विष्ट मतान्तर बढाउँदै

Advertisement

काठमाडौं । गुल्मी– २ को जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री निकै पछि परेकी छन् । 

उक्त क्षेत्रमा गोकर्ण विष्टले मतान्तर बढाउँदा झाँक्री दुई हजार भन्दा बढी मतले पछि परेकी हुन् । विष्टले १० हजार १२४ मत प्राप्त गर्दा झाँक्रीले आठ हजार आठ मत मत पाएकी छन् । 

Advertisement

Advertisement

Advertisement