गृहमन्त्री खाँडको भन्दा राप्रपाका दीपक बोहोराको पल्ला भारी बन्दै

Advertisement

काठमाडौं । रुपन्देही–३ मा गृहमन्त्रीसमेत रहेका सत्ताधारी गठवन्धनका उम्मेदवार नेपाली काँग्रेसका बालकृष्ण खाँण पछि परेका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले कडा चुनौति दिएका हुन् । 

पछिल्लो मतपरिणामअनुसार बोहोराले चार हजार १७० मतसहित अगाडि छन् भने खाँडले  तनि हजार ९१९ मत पाएका छन् । बोहोरालाई नेकपा एमालेले समर्थन गरेको छ । 

Advertisement

Advertisement

Advertisement