प्युठानमा दुर्गा पौडेलभन्दा सूर्य थापा निकै अगाडि

Advertisement

काठमाडौं । प्यूठानमा नेकपा एमालेका सूर्य थापाले सत्ताधारी गठवन्धनकी दुर्गा पौडेललाई पछाडी पारेका छन् । 

पछिल्लो मत परिणामअनुसार थापाले पाँच हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी पौडेलले तीन हजार ६३८ मत पाएकी छन् । 

Advertisement

पौडेल कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी श्रीमती पनि हुन् । 

Advertisement

Advertisement