बाग्लुङ– २ मा गठवन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

Advertisement

काठमाडौं । बागलुङ क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पुनः विजयी हुन सफल भएका हुन् । पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । चालिसेले भने २० हजार १८० मत प्राप्त गरिन् । 

Advertisement

Advertisement

Advertisement