माओवादी छोडेर एमाले प्रवेश गरेका लेखराजलाई हराउँदै बलायर विजयी

Advertisement

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् ।

नेकपा एमालेका लेखराज भट्टलाई तीन हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका हुन् ।

Advertisement

बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

Advertisement

Advertisement