कांग्रेसका उमाकान्त चौधरीलाई हराउँदै बारा– १ बाट एमालेका मैनाली विजयी

Advertisement

काठमाडौं । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका 
नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई हराउँदै विजयी भएका हुन् । 

मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा चौधरीले ३० हजार ५६ मत ल्याए । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

Advertisement

Advertisement

Advertisement