ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट साँसदहरुले लिए सपथ

Advertisement

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिएका छन् । उनीहरुले ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाबाट सपथ लिएका हुन् । 

प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकरुपमा विजयी २७५ साँसद छन् । यसअघि जबराले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएका थिए ।

Advertisement

Advertisement

Advertisement