साल्ट ट्रेडिङद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 
 

Advertisement

Advertisement

Advertisement