हिमालयन बैंकको एक करोड तीन लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा  हिमालयन बैंकको एक करोड तनि लाख कित्ता बराबरको बोनस शेयर सूचिकृत भएको छ । शुक्रबार उक्त परिमाणको बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको हो ।

बैंकले शेयरधनीलाई आठ प्रतिशतको अनुपातमा एक करोड तीन लाख ७४ हजार ९८ कित्ता बोनस शेयर सूचिकृत गरेको हो । शेयरधनीहरुले डिम्याड खातामार्फत उक्त जानकारी पाउन सक्नेछन्  ।

Advertisement

Advertisement

Advertisement