मेयर बालेन शाह भन्छन्– मलाई आज राजीनामा दिन लगाउन खोजिँदैछ

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई पदबाट राजीनामा गराउन खोजिएको खुलासा गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई राजीनामा गराउन दबाब आएको संकेत गरेका हुन् । सत्तारुढ गठवन्धनमा फेरबदल भएर कांग्रेसलगायतका दलहरु आएसँगै उनले आफूलाई राजीनामाका लागि  दबाब दिएको खुलासा गरेका हुन् । 

Advertisement


पछिल्लो समयमा काठमाडौंका एक जना साँसद प्रकाशमान सिंहलगायतका नेताहरु बालेन शाहको असफल बनाएर हटाउने प्रयासमा रहका समाचारहरु आइरहेका थिए । 

Advertisement

Advertisement