‘पार्टीभन्दा देश ठूलो हो भन्ने पार्टीका झोलेहरुले बुझेनन्’

बालेनलाई काम गर्न नदिएर राजीनामा गर्न दबाब दिइएपछि हर्क साम्पाङले दिए साथ

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गर्न दबाब दिएको खुलासा गर्नासाथै उनको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ साथमा उभ्भिएका छन् । 

काम गर्न खोज्नेलाई तनाव दिनु हुनु गलत हो भन्दै उनले ठूला दलका झोले कार्यकार्यले पार्टीभन्दा देश ठूलो हो भन्ने कुरा बुझ्न नसकेको प्रतिक्रिया दिएका छन् । 

Advertisement

साम्पाङले भनेका छन्, ‘म यो के देख्दैछु ? काम गर्छु भनेर आउनेलाई किन एसरी तनाब दिँदैछन् ? पार्टीभन्दा माथी देश हो भन्ने कहिले बुझ्छौ ए झोले हो ?

Advertisement

Advertisement