प्रकाश सपुतको नयाँ गीत ‘सकम्वरी’ डिशहोम ‘गो एप’मा रिलिज हुने

Advertisement

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्वरी’ अन्य सबै माध्यमभन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने कम्पनीले जनाएको छ । 

यही चैत २८ देखि डिशहोम गो एपमार्फत सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । 

Advertisement

यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दा सबै विवरण भरी रजिस्टर गरेमा डिशहोमले ३ महिनासम्म निःशुल्क हेर्न सक्ने सुविधा दिएको छ ।

डिशहोमको यस एपमा लाईभ टिभीलगायत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्रीको समेत मज्जा लिन सक्नेछन् । 

Advertisement

Advertisement