सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय र  तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँमा कारोबार भईरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement