हिमालयन एभरेष्ट र सारथी एजेन्सीबीच बीमा सेवा सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स र सारथी एजेन्सी प्रालिबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । 

आज आयोजिक एक समारोहका बीच उक्त सहमती पत्रमा हस्ताक्षर भएको हो ।  

Advertisement

उक्त सहमति पत्रमा हिमालयतन एभरेष्टका प्रमुख कार्यकारी अधिकृत सीईओ विजयबहादुर शाह तथा सारथी एजेन्सीका सीईओ शंकर घिमिरेले हस्ताक्षर गरेका हुन् । 

सहमती भएसँगै अब सारथ एजेन्सीका बीमाहरु हिमालयन एभरेष्टमार्फत गरिने छ । 

Advertisement

Advertisement