सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढ्यो

Advertisement

 

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।  सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनm प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement