एमसीसी कार्यान्वयन नगर्न माग गर्दै विरोध प्रदर्शन

Advertisement

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी कार्यान्वयन नगर्न माग गर्दै बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले एमसीसीविरुद्ध नारा लगाएका थिए । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ नेपाल आएको बेला नेकपाले विरोध प्रदर्शन गरेको हो । 

Advertisement

अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई अनुदान दिएको छ । यो परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको भनिए पनि विभिन्न कारणले गर्दा कार्यान्वयन अघि बढन सकेको छैन । साथै, यसको ठेक्का प्रक्रिया पनि विवादमा परेको छ । 

Advertisement

Advertisement