अधिकांश वाणिज्य बैंकहरुले मंसिरका लागि ब्याजदर घटाए, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

अधिकांश बैंकले कात्तिक महिनाको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् । 

Advertisement

छ वटाले स्थिर राख्दा माछापुच्छ्रे बैंकले बढाएको छ भने बाँकी अरुले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी एनआईसी एशिया बैंकले घटाएको छ ।

ब्याजदर यथावत् राख्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । 

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०. ३३प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३० प्रतिशतले ब्याजदर घटाएका छन् । व्यक्तिगततर्फ हिमालयन र संस्थागततर्फ नेपाल एसबिआई बैंकले बढी ब्याज दिने भएका छन् । 

व्यक्तिगत मुद्दति निक्षेपमा कुन बैंकको ब्याजदर कति ? 

undefined

 

 

Advertisement

Advertisement