नेपालका बैंक तथा वित्तीय संस्था सुरक्षित छन्, 'हल्लाको पछि नलाग्न अनुरोध'

Advertisement

काठमाडौं । पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन भएका गतिविधिहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका भ्रामक र गलत अभिव्यक्तिहरुप्रति ध्यानाकर्षण जनाइएको छ । 

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल,  नेपाल वित्तीय संस्था संघ  र नेपाल लघुवित्त बैंकर्स संघले आज विज्ञप्ति प्रकाशित गरी नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पारेका हुन् ।  

यस्तो छ विज्ञप्तिः 

null

Advertisement