सुन प्रतितोला ६ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतिताला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

नेपाल सुुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ सय ७ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement