सुनको मूल्य १ हजार रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।   

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement