छयालीस लाख ६३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४६ लाख ६३ हजार ७ सय ५६.९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १०.२६ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement