सशस्त्र प्रहरी बलले माग्यो ४८ कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

कार्यालयले साधारण समूह, कानुन उपसमूह, साधारण समूह, लेखा उपसमूह र प्राविधिक समूहमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको हो । 

Advertisement

कार्यालयले सशस्त्र प्रहरी निरीक्षक र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा ४८ जना कर्मचारी माग गरेको छ । 

इच्छुक र योग्य नेपाली नागरिकले साउन २७ गतेभित्र अनलाइन या स्वयं उपस्थित भई आवेदन दिनुपर्नेछ । 

undefined

Advertisement

Advertisement