काठमाडौं । काठमाडौं महानगरपालिकाले डान्सबार तथा दोहोरी क्लबहरूलाई कर बुझाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले मनोरञ्जनबापतको कर बुझाउन पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेका ४४ डान्सबार÷दोहोरी साँझ तथा नाइट क्लबलाई ३५ दिनभित्र कर बुझाउन निर्देशन दिएको छ ।
तोकिएको समयभित्र कर दाखिला नगरेमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने पनि महानगरले सार्वजनिक सूचनामार्फत चेतावनी दिएको छ ।
यी हुन् कर नदिरेका दाेहाेरी साँझ तथा नाइट क्लब ः