सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १०० तोकिएको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७२० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement