एक करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको २५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement