अमेरिकी डलर स्थिर हुँदा येन र रियाल बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन २८, अगस्ट १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ भने जापानी येन र साउदी रियालको मूल्य बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

Advertisement

अघिल्लो दिन जापानी येन १० खरिद दर ९.१२ रुपियाँ र बिक्री दर ९.१६ रुपियाँ रहेकामा सोमबार खरिद ९.१४ रुपियाँ र बिक्री ९.१८ रुपियाँ निर्धारण गरिएको छ ।

त्यस्तै आज साउदी रियाल १ को खरिद मूल्य ३५.७४ रुपियाँ र बिक्री मूल्य ३५.९० रुपियाँ कायम गरिएको छ, जुन हिजो खरिद ३५.७१ रुपियाँ र बिक्री ३५.८७ रुपियाँ थियो ।

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०४

१३४.०४

१३४.६४

१३४.६४

युरोपियन युरो

१४६.३४

१४६.३२

१४६.९९

१४६.९८

पाउन्ड स्टर्लिङ

१७०.८४

१७१.०८

१७१.६१

१७१.८४

स्विस फ्रांक

१५५.०२

१५४.८८

१५५.७२

१५५.५७

अस्ट्रेलियन डलर

८८.११

८८.१०

८८.५१

८८.४९

क्यानेडियन डलर

९७.५४

९७.६२

९७.९७

९८.०६

सिंगापुर डलर

१०१.२३

१०१.१९

१०१.६८

१०१.६५

जापानी येन

१०

९.१२

९.१४

९.१६

९.१८

चिनियाँ युआन

१८.६९

१८.७०

१८.७८

१८.७९

साउदी रियाल

३५.७१

३५.७४

३५.८७

३५.९०

कतारी रियाल

३६.७६

३६.७६

३६.९३

३६.९२

थाइ भाट

३.८१

३.८०

३.८२

३.८२

युएइ दिराम

३६.४९

३६.४९

३६.६६

३६.६६

मलेसियन रिंगिट

३०.३१

३०.३१

३०.४४

३०.४४

कोरियन वन

१००

९.८१

९.८२

९.८५

९.८६

स्विडिस क्रोनर

१२.७२

१२.७४

१२.७८

१२.८०

डेनिस क्रोनर

१९.६१

१९.६१

१९.७०

१९.६९

हङकङ डलर

१७.१९

१७.१९

१७.२७

१७.२७

कुबेती दिनार

४३७.८०

४३७.८८

४३९.७६

४३९.८४

बहराइन दिनार

३५५.६१

३५५.५४

३५७.२०

३५७.१४

 

 

                       

 

 

Advertisement

Advertisement