अमेरिकी डलरसहित घट्यो युरो र पाउन्ड पनि, मंगलबारको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ ४, अगस्ट २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य सोमबारको तुलनामा घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९० र बिक्री मूल्य १३४.५० रुपियाँ रहेकामा अघिल्लो दिनमा खरिद १३४.०१ रुपियाँ र बिक्री मूल्य १३४.६१ रुपियाँ थियो  । 

Advertisement

त्यसैगरी यसदिन युरो १ को खरिद दर १४७.७७ रुपियाँ र बिक्री १४७.१३ रुपियाँ छ । हिजो भने सो मुद्रोका खरिद १४७.७९ र बिक्री १४८.४३ रुपियाँ थियो । 

राष्ट्र बैंकले आजका लागि पाउन्ड १ को खरिद दर १७३.३५ र बिक्री दर १७४.१३ रुपियाँ निर्धारण गरेकामा हिजो खरिद १७३.४८ रुपियाँ र बिक्री १७४.२५ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०१

१३३.९०

१३४.६१

१३४.५०

युरोपियन युरो

१४७.७९

१४७.७७

१४८.४५

१४८.४३

पाउन्ड स्टर्लिङ

१७३.४८

१७३.३५

१७४.२५

१७४.१३

स्विस फ्रांक

१५४.६९

१५४.८४

१५५.३८

१५५.५४

अस्ट्रेलियन डलर

८८.३७

८९.६४

८९.७७

९०.०४

क्यानेडियन डलर

९७.९६

९७.८६

९८.४०

९८.३०

सिंगापुर डलर

१०१.८६

१०२.१८

१०२.३२

१०२.६४

जापानी येन

१०

९.०८

९.१६

९.१२

९.२०

चिनियाँ युआन

१८.७०

१८.७५

१८.७९

१८.८३

साउदी रियाल

३५.७१

३५.६८

३५.८७

३५.८४

कतारी रियाल

३६.७४

३६.७२

३६.९०

३६.८८

थाइ भाट

३.८७

३.८८

३.८९

३.९०

युएइ दिराम

३६.४९

३६.४६

३६.६५

३६.६२

मलेसियन रिंगिट

३०.२४

३०.५६

३०.३८

३०.७०

कोरियन वन

१००

९.९३

१०.०१

९.९७

१०.०५

स्विडिस क्रोनर

१२.८३

१२.८६

१२.८९

१२.९१

डेनिस क्रोनर

१९.८१

१९.८०

१९.९०

१९.८९

हङकङ डलर

१७.१९

१७.१८

१७.२७

१७.२६

कुबेती दिनार

४३८.८०

४३८.०४

४४०.७७

४४०

बहराइन दिनार

३५५.५२

३५५.२९

३५७.११

३५६.८९

 

 

                       

 

Advertisement