प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । महालक्ष्मी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २७ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (भदौ ७) का मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

Advertisement

३५ दिनभित्र खरिद निवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । 

Advertisement