अमेरिकी डलर बढ्दा युरो र पाउन्ड भने घट्यो, यस्तो छ आजको विनियम दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ ११, अगस्ट २७, २०२४ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको घटेको छ ।

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९५ रुपियाँ र बिक्री मूल्य १३४.५५ रुपियाँ तोकिएको छ । हिजो खरिद १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद दर १४९.८९ रुपियाँ र बिक्री १५०.५६ रुपियाँ तोकिएकामा आज खरिद १४९.५६ रुपियाँ र बिक्री १५०.२३ रुपियाँ निर्धारण गरिएको छ । 

त्यस्तै यसदिन पाउन्ड १ को खरिद दर १७६.६० रुपियाँ र बिक्री दर १७७.३९ रुपियाँ रहेको छ  । सोमबार खरिद १७६.९६ रुपियाँ  र बिक्री १७७.५५ मा किनबेच भएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९३

१३३.९५

१३४.५३

१३४.५५

युरोपियन युरो

१४९.८९

१४९.५६

१५०.५६

१५०.२३

पाउन्ड स्टर्लिङ

१७६.९६

१७६.६०

१७७.५५

१७७.३९

स्विस फ्रांक

१५७.९०

१५८.१०

१५८.६१

१५८.८१

अस्ट्रेलियन डलर

९०.९९

९०.६८

९१.३९

९१.०८

क्यानेडियन डलर

९९.१५

९९.१६

९९.५९

९९.६०

सिंगापुर डलर

१०२.९५

१०२.७८

१०३.४१

१०३.२४

जापानी येन

१०

९.२८

९.२९

९.३२

९.३३

चिनियाँ युआन

१८.८०

१८.८१

१८.८८

१८.९०

साउदी रियाल

३५.६९

३५.७०

३५.८५

३५.८६

कतारी रियाल

३६.७३

३६.७३

३६.८९

३६.९०

थाइ भाट

३.९५

३.९४

३.९६

३.९६

युएइ दिराम

३६.४६

३६.४७

३६.६३

३६.६३

मलेसियन रिंगिट

३०.६१

३०.८१

३०.७५

३०.९५

कोरियन वन

१००

१०.११

१०.१०

१०.१६

१०.१४

स्विडिस क्रोनर

१३.१६

१३.११

१३.२२

१३.१७

डेनिस क्रोनर

२०.०९

२०.०५

२०.१८

२०.१४

हङकङ डलर

१७.१८

१७.१८

१७.२६

१७.२६

कुबेती दिनार

४३९.५५

४३८.५९

४४१.५२

३४०.५६

बहराइन दिनार

३५५.४२

३५५.४७

३५७.०१

३५७.०६

 

 

                       

 

 

Advertisement