बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको मूल्य, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ १८, सेप्टेम्बर ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.९८ रुपियाँ  र बिक्री १३४.५८ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.८९ रुपियाँ र बिक्री १३४.४९ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिनमा युरो १ को खरिद १४७.९१ रुपिायँ र बिक्री १४८.५८ रुपियाँ थियो । तर आज बढेर खरिद १४८.२६ रुपियाँ र बिक्री १४८.९२ रुपियाँ पुगेको छ । 

साथै, आज पाउन्ड १ को खरिद मूल्य १७५.९८ रुपियाँ र बिक्री १७६.७६ रुपियाँ तोकिएको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७५.८० रुपियाँ र बिक्री १७६.५९ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.८९

१३३.९८

१३४.४९

१३४.५८

युरोपियन युरो

१४७.९१

१४८.२६

१४८.५८

१४८.९२

पाउन्ड स्टर्लिङ

१७५.८०

१७५.९८

१७६.५९

१७६.७६

स्विस फ्रांक

१५७.५०

१५७.५२

१५८.२०

१५८.२३

अस्ट्रेलियन डलर

९०.५७

९०.७६

९०.९८

९१.१७

क्यानेडियन डलर

९९.२२

९९.२६

९९.६७

९९.७१

सिंगापुर डलर

१०२.४७

१०२.४७

१०२.९३

१०२.९३

जापानी येन

१०

९.१६

९.१३

९.२०

९.१७

चिनियाँ युआन

१८.८८

१८.८४

१८.९७

१८.९२

साउदी रियाल

३५.६८

३५.७०

३५.८४

३५.८६

कतारी रियाल

३६.७३

३६.७६

३६.९०

३६.९२

थाइ भाट

३.९४

३.९२

३.९६

३.९३

युएइ दिराम

३६.४५

३६.४८

३६.६२

३६.६४

मलेसियन रिंगिट

३०.९९

३०.७६

३१.१३

३०.९०

कोरियन वन

१००

१०.०१

१०

१०.०५

१०.०५

स्विडिस क्रोनर

१३.०४

१३.०६

१३.०९

१३.१२

डेनिस क्रोनर

१९.८३

१९.८८

१९.९२

१९.९७

हङकङ डलर

१७.१७

१७.१८

१७.२५

१७.२६

कुबेती दिनार

४३८.८४

४३८.४२

३४०.८१

३४०.३८

बहराइन दिनार

३५५.१९

३५५.४५

३५६.७८

३५७.०४

 

 

                       

 

 

Advertisement

Advertisement