काठमाडौंबाट भरतपुर उड्न लागेको बुद्ध एयरमा समस्या, यात्रुलाई ओरालियो
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । 

बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा समस्या देखिएको हो । समस्यापछि जहाजलाई ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुलाई ओरालिएको छ ।

Advertisement

यो जहाजले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।

Advertisement

Advertisement