सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज  सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।   

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement