नेप्सेमा ७४ लाख ३९ हजार कित्ता बोनस शेयर सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७४ लाख ३९ हजार २ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

नागरिक लगानी कोषले शेयरधनीहरुलाई प्रदान गरेको १४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement