भारी बर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहले बोलायो केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक

Advertisement

काठमाडौं । भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् ।

राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न उनले 

Advertisement

विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ । बिहीबार बेलुकीदेखि सुरु भएको भारी बर्षा अहिले उत्कर्षमा पुगेको छ । यसबाट देशभर के कति क्षति भयो ? विवरण आउन सकेको छैन् ।

Advertisement

Advertisement