कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४३२.३४ कायम गरिएको छ । यसअघि रु. ४६२.६० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement