अल्चिच्युट एयरले आठौं वार्षिकोत्सवमा एयरबस एच १२५ हेलिकप्टर थप्ने

Advertisement

काठमाडौं । अल्चिच्युट एयरले नयाँ एयरबस एच १२५ हेलिकप्टर थप्ने भएको छ । कम्पनीले आठौं वार्षिकोत्सवको अवसरमा यस्तो हेलिकप्टर थप्न लागेको हो । 

अल्चिच्युट एयरका अध्यक्ष निमा नुरु शेर्पाले भने, ‘कम्पनीको आठौं वार्षिकोत्सवमा नयाँ हेलिकप्टर थप्न लागेको हो । सन् २०२५ को फेबु्रअरीदेखि नयाँ एयरबस एच १२५ हेलिकप्टरसहित हामीसँग तीनवटा हेलिकप्टर सञ्चालनमा आउने छ । 

Advertisement

नयाँ हेलिकप्टर ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको उनले बताए । शेर्पाले नयाँ हेलिकप्टर आफूहरुले किनिसकेको बताउँदै आगामी नोभेम्बरमा अनुमोदनपछि काठमाडौं ल्याउने बताए । 

undefined

Advertisement

Advertisement