सुनको मूल्य ६ सय बढ्यो, अब प्रतितोला १ लाख ६५ हजार !

Advertisement

काठमाडौं । सुनको मूल्य बढेर तोलाको १ लाख ६५ हजार रुपियाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपियाँ बढेको हो । चाँदी प्रतितोला ९५ रुपियाँ बढेको छ । 

Advertisement

आज चाँदी प्रतितोला २ हजार ७५ रुपियाँ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

एकै दिन २ हजारले बढेर नयाँ रेकर्ड कायम भएको छ । 

विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसैको प्रभाव देखिएको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य अझै माथि जाने आंकलन गरिएको छ । 

Advertisement

Advertisement