अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

उक्त कम्पनीले शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २७१.८४ कायम गरिएको छ । यसअघि रु. २८० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखिनै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement