हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३०९ कायम गरिएको छ । यसअघि रु. १४३९.९० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै उक्त कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement