युरो र पाउन्ड घट्दा हङकङ डलर स्थिर, यस्तो छ आजको सटही दर

Advertisement

काठमाडौं । आज २०८१ कात्तिक ६, अक्टोबर २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरो र पाउन्डको सहटी दर घटेको छ भने हङकङ डलर स्थिर रहेको छ । 

यसदिन युरो १ को खरिद दर १४५.६५ रुपियाँ र बिक्री दर १४६.३० रुपियाँ तोकिएको छ । जबकि हिजो खरिद १४५.८४ रुपियाँ र बिक्री १४५.४९ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी सोमबार पाउन्ड १ बराबर खरिद मूल्य १७५.१६ रुपियाँ र बिक्री मूल्य १७५.९५ रुपियाँ रहेकामा आज भने घटेर खरिद १७४.८६ रुपियाँ र बिक्री १७५.६४ रुपियाँमा झरेको छ ।

त्यस्तै, हङकङ डलर १ को खरिद दर १७.२७ रुपियाँ र बिक्री दर १७.३५ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा कारोबार भएको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.२१

१३४.२२

१३४.८१

१३४.८२

युरोपियन युरो

१४५.८४

१४५.६५

१४५.४९

१४६.३०

पाउन्ड स्टर्लिङ

१७५.१६

१७४.८६

१७५.९५

१७५.६४

स्विस फ्रांक

१५४.१५

१५५.३२

१५५.८४

१५६.०१

अस्ट्रेलियन डलर

९०.०१

८९.७५

९०.४२

९०.१५

क्यानेडियन डलर

९७.२५

९७.१२

९७.६८

९७.५६

सिंगापुर डलर

१०२.४२

१०२.२६

१०२.८८

१०२.७२

जापानी येन

१०

८.९८

८.९५

९.०२

८.९९

चिनियाँ युआन

१८.९०

१८.८७

१८.९८

१८.९५

साउदी रियाल

३५.७४

३५.७४

३५.८९

३५.९०

कतारी रियाल

३६.८१

३६.८१

३६.९७

३६.९८

थाइ भाट

४.०५

४.०१

४.०७

४.०३

युएइ दिराम

३६.५४

३६.५४

३६.७०

३६.७१

मलेसियन रिंगिट

३१.१८

३१.१९

३१.३२

३१.३३

कोरियन वन

१००

९.८०

९.७४

९.८४

९.७८

स्विडिस क्रोनर

१२.७६

१२.७४

१२.८१

१२.८०

डेनिस क्रोनर

१९.५५

१९.५३

१९.६४

१९.६१

हङकङ डलर

१७.२७

१७.२७

१७.३५

१७.३५

कुबेती दिनार

४३७.९२

४३८.४०

४३९.८८

४४०.०६

बहराइन दिनार

३५५.९८

३५५.९८

३५७.५७

३५७.५७

 

 

                       

 

Advertisement

Advertisement