Advertisement

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने २० लाख बीमांक भुक्तानीमा आनाकानी गरेको छ । बीमा गरेको निकै छोटो समयमा नै बीमितको मृत्यु भएको भन्दै कम्पनीले बीमा दावी रकम भुक्तानी गर्न आनाकानी गरेको हो ।  जीवन बीमाको दाबी भुक्तानीमा ...

काठमाडौं । बीमा ऐनमा एउटा यस्तो व्यवस्था छ जसले बीमितविरूद्ध कुनै गतिविधि भएमा त्यसको क्षतिपूर्ति कम्पनीले नै दिनुपर्छ । तर, अधिकांश केशमा कम्पनीहरूले जिम्मा नलिई त्यसलाई सकेसम्म पन्छाउने गरेको देखिँदै आएको छ ।  सर्भेयर संघ नेपालका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीकाअ...

काठमाडौं । अवैधरुपमा चल्दै आएको अभिकर्ता नेटवर्किङ घट्नुको सट्टा झन मौलाउँदै गएको छ । नियामक बीमा समितिले पटक पटक यस्तो नेटवकिङ बन्द गर्न चेतावनी दिए पनि समितिलाई चुनौति दिँदै नेटवकिङ जारी राखिएको हो ।  अभिकर्ता नेटवर्किङ बढ्नु बीमा कम्पनीहरूकै लागि घातक र...

काठमाडौं । यही पुस महिना भित्रै ७७ जिल्लामै स्वास्थ्य बीमा बिस्तार हुने भएको छ । यसअघि ७६ जिल्लामा सेवा बिस्तार गरेको स्वास्थ्य बीमा बोर्डले केही दिन भित्रै काठमाडौँको कागेश्वरी मनोहरा, गोकर्णेश्वर र दक्षिणकाली नगरपालिकामा सेवा बिस्तार गर्दै ७७ वटै जिल्लामा पुग्ने जनाएको ह...

काठमाडौं । मिलनबाबु मल्ल नाडाका नवनिर्वाचित कोषाध्यक्ष हुन् । अटोमोवाइल क्षेत्रसँग उनको नाता जोडिएको पनि तीन दशक भइसकेको छ । नाडा अटोमोवाइल एशोसियशन अफ नेपालको हालै सम्पन्न निर्वाचनमा लोकप्रिय मतसहित कार्यसमिति सदस्यमा विजयी भएका मल्ल अटोमोवाइल क्षेत्रका परिचित र...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले शेयर बजारमा भ्रम फैल्याउने आफ्नो कुनै उद्देश्य नरहेको प्रष्ट पारेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले शेयर बजारको सन्दर्भमा आफ्नो नाम जोडिएकोमा गुनासो पनि गरे ।  स्वतन्त्र पुँजीबजार सुधार संघले जारी गरेको वि...

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणमा पछिल्लो समय इन्टरनेट सेवासँग सम्बन्धित गुनासाको चाङ बढ्दो । तर प्राधिकरणले गुनासाको संख्या बढे पनि ग्राहकको वृद्धिदरअनुसार समस्या घट्दो क्रममा रहेको जिकिर गरेको छ ।  प्राधिकरणका उपनिर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग ...

काठमाडौं । हवाई बीमामा मापदण्ड नहुँदा वायुसेवा सञ्चालकहरु मर्कामा परेको देखिएको छ । मापदण्ड तय नहुँदा कम्पनी पिच्छे हवाई बीमाशुल्क घटबढ हुँदै आएको छ । बीमा समितिले १ः५ को अनुपातलाई सोल्भेन्सी मार्जिन तोकेको छ । सोहीअनुपातमा सबै कम्पनीमा हवाई बीमा हुनुपर्ने समित...

काठमाडौं । सबै निर्जीवन बीमा कम्पनीको व्यवसाय सञ्चालनमा रोक लगाउन सक्ने अवस्था सिर्जना भए पनि समिति चुपचाप बसेको छ । बीमा ऐन २०४९ ले नै बीमितले पाउनुपर्ने दाबी भुक्तानीमा ढिलाई गरेमा बीमा कम्पनीको व्यवसाय सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ । लामो समयदेखि क...

काठमाडौं । बीमा कम्पनीहरूले अब टिकट टाँस्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । बीमा गर्दा अनिवार्य रूपमा टिकट टाँस्नुपर्ने तथा भुक्तानी लिन बीमित स्वयम् उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्थाले बीमित र कम्पनीलाई झन्झट सिर्जना गरेको थियो ।  अर्कोतर्फ बीमा समिति पनि प्रविधि...

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको लगानी शंकास्पद रहेको भन्दै आफै खोजीमा लागेको छ ।  कम्पनीले आफूले गरेको लगानीमा आफै स्पष्ट नरहेको र शंकास्पद देखिएकाले समितिले खोज्न थालेको हो ।  राष्ट्रिय बीमा कम्पनीको क्षेत्रगतरूपमा गरेको लगानी शंकास्पद दे...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा लामो समयदेखि रहेको ६५ करोड रुपियाँ बेरुजु अझै सल्टिन सकेको छैन् । उक्त रकम फस्र्यौट गर्न महालेखापरीक्षकको कार्यालयदेखि बीमा समितिले ताकेता गर्दै आए पनि कम्पनीले फस्र्यौट गर्न नसकेको हो ।  यस्तै समस्या सरक...

काठमाडौं । वैदेशिक रोजगार म्यादी बीमाको दाबी भुक्तानी छिटोछरितोरुपमा गर्न सकिने भए पनि ढिलासुस्ती गरिँदै आएको छ । यस्तो बीमाको दाबी भुक्तानी फरफारक गर्न तीन घण्टाको समय पर्याप्त रहे पनि बीमितले लामो समय पर्खनुपर्ने बाध्यता रहँदै आएको छ । पछिल्लो समय वैदेशिक रोजगा...

काठमाडौं । नयाँ बीमा कम्पनी खोल्न तम्तयार भएर बसेका लगानीकर्ताहरूले बाँध बाँधेर माछा खाने अवसरवादीहरूले आफ्नो बदनाम गर्न खोजेको बताएका छन् । कानुनी रूपमा कागजपत्र पुगेका कम्पनीहरूलाई लाइसेन्स दिन हिचकिचाहट हुने तर खुसुक्क लाइसेन्स दिने प्रवृत्ति हाबी भएको उनीहरूको आ...

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले स्काभेटर (निर्माण उपकरण)को गैरकानुनी रूपमा बीमा गरेको खुलासा भएको छ । संस्थानले पोलिसी बेचेको दुई दिनअघि नै उक्त उपकरण पूर्णरूपमा क्षति भइसकेको खुलासा भएको छ । यो घट्ना आजभन्दा पाँच बर्षअघि घटेको हो । त्यतिबेला राष्ट्रिय बीमा सं...

काठमाडौं । सुकल्याण पराजुली विगत २५ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । उनले प्रभु इन्स्योरेसबाट आफ्नो बीमा क्षेत्रको यात्रा सुरू गरेका हुन् भने हाल उनी बीमा विज्ञको रूपमा परिचित छन् । उनले निजीदेखि सरकारी बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने लक्ष्य लिएर अघि ब...

काठमाडौं । बीमा समितिले अभिकर्तालाई नगद तथा घर जग्गाको लागि कुनै किसिमको कर्जा प्रवाह नगर्न निर्देशन दिए पनि प्राईम लाइफ इन्स्योरेन्सले भने उक्त निर्देशनको पालना गर्न अटेर गरेको छ ।  समितिका अध्यक्ष सूर्य सिलवालले प्राइम लाइफले बीमा समितिको निर्देशन अटेर गरेको र...

काठमाडौं । अहिलेको प्रतिस्पर्धी समयमा व्यवसाय खोज्दै अन्तर्राष्ट्रिय बजारमा दौडिनुपर्ने नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले स्वतःस्फुर्तरुपमा आएको व्यवसाय पनि फिर्ता गर्न थालेको छ ।  सरकारले नेपाली पुनर्बीमा कम्पनीहरुलाई नीतिगत संरक्षण गर्दै नेपाली पुनर्बीमा कम्पनीले ...

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफूहरुका लागि मर्जर र एक्विजिसन तत्काल जरुरी नरहे पनि बाध्यकारी गरिए नभाग्ने बताएको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले अहिले मर्जर आफूहरूलाई बाध्यकारी नरहेको तर जानैपर्ने अवस्थामा आए आफूहरू पछि नहटने स्पष्ट प...

काठमाडौं । सरकारको मुख्य स्वामित्व रहेको नेपाल टेलिकमले ७७ जिल्लामा नै आफ्नो ‘फोरजी’ सेवा विस्तार भएको जानकारी दिएको छ । कम्पनीले अब सबै स्थानीय तहमा यो सेवा पुर्याउने लक्ष्य रहेको जनाएको छ ।  नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले कर्पोरेट नेपालसँ...

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले वित्तीय विवरणमा उल्लेखित असमाप्त जोखिममा समस्या सिर्जना भएको गुनासो गरेका छन् ।  कम्पनीहरूले उक्त शीर्षकमा एक्चुरीले गरेको हिसाबलाई समितिले आधिकारिक नमान्दा समस्या हुने गरेको बताएका हुन् । एक्चुरीले बीमा कम्पनीहरूको जोखिमांक...

काठमाडौं । बीमा कम्पनीहरूले स्वास्थ्य बीमाको मोडालिटीमा हेरफेर गर्न आवश्यक रहेको बताएका छन् । नियामक बीमा समितिले भने अहिले आफ्नो निगरानीमा रहेको स्वास्थ्य बीमा प्रणाली नै ठिक रहेको तर्क गरेको छ ।  बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले स्व...

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ)मा २४ बर्षअघि एक हजार रुपियाँ लगानी गरेका लगानीकर्ताको शेयर अहिले दुई लाख ३५ हजार रूपियाँ पुगेको छ ।  सगरमाथाले आर्थिक वर्ष २०५३–५४ मा आईपीओ जारी गरेको थियो । त्यसबेला १० कित्ता लगानी गर्ने...

काठमाडौं । मृत्यु दाबीको संख्या आँकलन गरिएकोभन्दा अनपेक्षित रूपमा बढ्न थालेपछि जीवन बीमा कम्पनीहरू चिन्तित देखिन थालेका छन् । कम्पनीहरूले अन्डराईटिङ गरेको आधारभन्दा निकै फरक ढंगले दाबी बढ्न थालेको खुलासा गरेका छन् । अहिले जीवन बीमा कम्पनीमा बीमितले मृत्यु भएको प्...

काठमाडौं । बीमा कम्पनीहरुमा दावी भुक्तानीको हजारौं फाइल अलपत्र रहेको समयमा बीमा समितिले चालु आर्थिक वर्षलाई दाबी भुक्तानी वर्षको रूपमा मनाउने तयारी गरेको छ ।  जीवन बीमा कम्पनीहरूतर्फ २६ हजार ५८० फाइलको दावी भुक्तानी गर्न बाँकी छ । उक्त दाबीको दायित्व चार अर्...