Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी साउन महिनाबाटै मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले दिएको जानकारी अनुसार कोरोना महामारीका कारण केही प्राविधिक उपकरण जुटाउन समस्या भए पनि एमडीएमएस लागू गर्न तयारी अवस्थामा र...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले पारदर्शीता कायम गर्न र वित्तीय सुशासन पालना गर्न अटेर गर्दै आएको भन्दै बीमा समितिले माग गरेका आवश्यक कागज पत्र समयमा नपठाई लापरबाही गर्ने गरेको बताएको छ ।  समयमा कागज पत्र नपठाउने राष्ट्रिय बीमा कम्पनीक...

काठमाडौं । जीवन बीमक संघले बीमाको पहुँच २७ प्रतिशत पुगेको भन्ने सरकारी दाबी सही नरहेको जिकिर गरेको छ । पछिल्लो समय बीमा समितिले कडा नीति अपनाउँदै गर्दा संघले पहिलो पटक बीमा समितिकै त्रुटी औल्याएको हो । संघका एक पदाधिकारीले कर्पोरेट नेपालसँग भने, ‘अहि...

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूका लागि यसअघि तोकेको चुक्तापूँजीको सीमा बढाउने भनेपछि कम्पनीहरू झस्किएका छन् । समितिले पूँजीको सीमा अहिले साँघुरो भइसकेको भन्दै बढाउने भनेपछि कम्पनीहरूले असन्तुष्टि जनाएका हुन् ।  हालसम्म जीवन बीमाको न्यूनतम् चुक्तापूँजी...

काठमाडौं । बीमा समितिले अब दुईदेखि तीन वटासम्म बीमा कम्पनी मर्जरमा जानुपर्ने बताएको छ । मर्जरका लागि उपयुक्त समय आईसकेको पनि समितिको तर्क छ ।  बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कर्पोरेट नेपालसँग भने, ‘अब दुईदेखि तीन वटासम्म बीमा कम्पनी मर्जरमा जाँदा ...

काठमाडौं । बीमा समितिका कर्मचारीहरूले एउटै निर्देशकले धेरैवटा फाँट हेर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग गरेका छन् । समितिका अध्यक्ष सूर्य सिलवालले पनि यस तथ्यलाई स्वीकार गरेका छन् ।  उनले यस समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधान...

काठमाडौं । बीमा समितिले अफसाइट र अनसाइट निरीक्षणलाई सहज हुने किसिमले एकीकृत सफ्टवयर सञ्चालनको तयारी गरेको छ । उक्त सफ्टवयर अहिले सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।  बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने, ‘हामीले नयाँ सफ्टट्वयर हाल्न खोजेका छौं । ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सेयरमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको बीमा समितिले आरोप लगाएको छ । समितिका एक उच्च अधिकारीले यस्तो ‘इन्साइडर ट्रेडिङ’मा  कम्पनीकै कर्मचारीहरूको संलग्नता हुने गरेको खुलासा गरेका हुन् ।  समिति स्रो...

काठमाडौं । बीमा समितिले बीमालेखको गाइडलाईन परिवर्तन गर्ने भएको छ । समितिले बीमालेखमा रहेको केही कमजोरीको कारण बीमा क्षेत्र धमिलो बनिरहेको भन्दै गाइडलाईन परिवर्तनको तयारी गरेको हो ।  बीमा समितिका अध्यक्ष सूर्य सिलवालका अनुसार बीमालेखकै कमजोरीका कारण बीमा...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफू आउनुअघि नै बीमा क्षेत्रमा धेरै विकृति रहेको बताउँदै आफूले यसलाई अन्त्य गर्ने दावी गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नियामन निकायको कमजोरीका कारण बीमा क्षेत्रमा बेथिति रहँदै आएको भन्दै अब बीमा समितिले ...

काठमाडौं । अर्थ मन्त्रालय तथा महालेखा परीक्षकको कार्यालयको दबाबपछि बल्ल सरकारी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी साधारण सभा गर्न तातेको छ । सभा गर्न बीमा समितिले बर्षौंदेखि आग्रह गर्दा पनि कम्पनीले अटेर गर्दै आएको थियो ।  लामो समयदेखि रोकिँदै आएको साधारण ...

काठमाडौं । बीमा समितिका तत्कालिन कामु कार्यकारी निर्देशक श्रीमान कार्कीले आफूहरूले अभियान जनरल इन्स्योरेन्स कम्पनीको नामबाट नयाँ निर्जीवन बीमा कम्पनी ल्याउन धेरै अघिदेखि पहल गरिरहेको तर लाइसेन्स पाउन नसकेको स्वीकार गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उ...

काठमाडौं । अहिले बीमा बजारमा नयाँ बीमा कम्पनी थपिने हल्ला चलेको छ । तर यस्ता कम्पनीलाई लाइसेन्स दिने निकाय बीमा समिति भने यस विषयमा मौन देखिन्छ । समितिका अधिकारीहरू यस विषयमा बोल्न खोज्दैनन् ।  नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो ? भनेर कर्पोरेट ने...

काठमाडौ । देशव्यापी रूपमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । तर सम्पत्ति बीमामा सहभागीता नगन्य हुँदा यस्ता प्राकृतिक विपत्तिमा हुने क्षतिको क्षतिपूर्ति पाउनबाट आम नागरिक बन्चित हुने अवस्था छ । बीमा कम्पनीहरूले बाढीको जोखिमले नागरिकलाई हरेक बर्खामा सताए पनि ...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अपडेट त्रुटीपूर्ण रहेको बताएका छन् । इन्टरनेटको लाइसेन्स लिएका कम्पनीको संख्याको आधारमा सोही अनुसारको एमआईएस रिर्पोट तयार हुन नसकेको भन्दै सेवा प्रदायकहरूले गुनासो गरेका हुन् । ...

काठमाडौं । व्यक्तिगत दुर्घटना बीमा महत्वपूर्ण रहे पनि यसमा मानिसहरूको आकर्षण भने न्यून रहेको बीमा कम्पनीहरूले बताएका छन् । थोरै शुल्कमा नै बीमा गरेर धेरै लाभ लिन सकिने भए पनि यस बीमामा आकर्षण कम देखिएको उनीहरूको तर्क छ । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अध...

काठमाडौं । अहिले बीमाको पहुँच पाँच प्रतिशतले वृद्धि गर्न केही कठीन भए पनि असम्भव भने नभएको जीवन बीमक संघले दाबी गरेको छ । कोरोना महामारीका कारण आफ्ना योजना केही हदसम्म प्रभावित हुने सम्भावना रहे पनि बीमाको पहुँच वृद्धि नरोकिने संघले बताएको हो । अहिले बीमा कम्...

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताहरूलाई आफ्ना असन्तुष्टि वार्ताको टेबुलमा आएर राख्न आग्रह गर्दै धम्कीपूर्ण अभिव्यक्ति र वक्तव्य नदिन सुझाव दिएको छ । अभिकर्ताहरूले बीमा कम्पनीबाट लिएको कर्जा चाँडै चुक्ता गराउन समितिले पहल गरेसँगै अभिकर्ताहरूबाट आन्दोलनको चेतावनी आ...

काठमाडौं । बीमा क्षेत्रमा ‘सरेण्डर’सम्वन्धी प्रावधानले धेरै पूराना बीमा कम्पनी धरासायी हुने जोखिम देखिएको छ । जीवन बीमामा दुई बर्षपछि ‘सरेण्डर’ गर्न मिल्ने खुल्ला व्यवस्थाले धेरै जीवन बीमा कम्पनीहरूमा संकट निम्तिनसक्ने जोखिम बढेको हो ।  ...

पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । उनी बीमा क्षेत्रमा आवद्ध भएको सात वर्ष भइसकेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बजार व्यवस्थापन प्रमुखबाट बीमा क्षेत्रमा प्रवेश गरेका खड्का सूर्या लाइफको व्यवस्थापनको नेतृत्व गर्न सफल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत रोक्का गरेको बैकास्योरेन्स पुनः सञ्चालन गर्नुपर्ने आवाज बीमा क्षेत्रमा उठेको छ ।  बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने बीमा...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सरकारी संरचना तथा कर्मचारीको बीमा गर्न आफू सक्षम रहेको दाबी गरेको छ । हालसम्म यस्तो संरचनाको अधिकांश बीमा सोही कम्पनीमार्फत हुँदै आएकोमा यस पटक अन्योलमा परेको छ ।  तर कम्पनी अहिले ४० करोड रुपियाँ बराबरको ...

काठमाडौं । बीमा अभिकर्ताहरूले लिएको ऋण असारभित्रै अशुलउपर गर्न दिएको निर्देशनबाट पछि हट्ने बीमा समितिको कदमलाई बीमकहरूले ‘हतारको निर्णय, फुर्सदको पछुताई’को संज्ञा दिएका छन् ।  बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले हतारमा निर्णय ...

काठमाडौं । बीमा समितिले अभिकर्तालाई कम्पनीले दिएको ऋण चुक्ता (फरफारक)मा म्याद थप्न तयार भएको छ । यही असार मसान्तसम्म सबै ऋण चुक्ता गर्न निर्देशन दिएपछि अभिकर्ताहरू रुष्ट हुँदै आन्दोलन घोषणा गरेपछि समिति आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।   समितिको एक्कासी ...

काठमाडौं । बीमा कम्पनीहरूले दिएको ऋण असारभित्र चुक्ता गर्न बीमा समितिले निर्देशन दिएपछि बीमा अभिकर्ताहरू आक्रोसित भएका छन् । समितिले निर्देशन फिर्ता नलिए लकडाउन खुकुलो भएसँगै अभिकर्ताहरूले देशव्यापी भीषण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  पेशागत अभिकर्ता संघका...