काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखान...
काठमाडौं । राजस्व अनुसन्धान विभाग अन्तर्गतको कोहलपुर, बाँके कार्यालयले विभिन्न समयमा बरामत गरेको राजस्व तथा भन्सार छलीका माल वस्तु लिलाम बिक्री गर्ने भएको छ । खाद्यान्न, चामल, तरकारी, प्याज, केराउ, चना, पास्ता, ज्वानो, नरिवल, चिनीसँगै लत्ताकपडा, ब्याग लगायतका माल वस्तु स...
काठमाडौँ । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख...
काठमाडौं । शेयर बजार दुई दिनमै १०५ अंकले तल झरेको छ । गत कात्तिक १ गते विहीबार झिनो अंकले उचालिएको शेयर बजार यो साताको पहिलो दिन हिजो र आज दुबै दिन उच्च अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५७.९९ अंकले तल झरेको छ ...
काठमाडौँ । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ । किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा...
मकवानपुर । कुलेखानी फाखेल-सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः स...
काठमाडौं । ग्लोबल आइएमई बैंक र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गर...
काठमाडौं । राजधानीको सितापाइलामा पार्किङ गरेर राखेको विद्युतीय गाडी (ईभी)मा आगलागी भएको छ । आगलागी भएको ईभी चिनियाँ ब्राण्ड सेरेसको भएको खुलेको छ । पार्किङमा राखिएको बा प्र ०२ ०२९ च ५९५० नम्बरको ईभीमा एक्कासी आगोलागि भएको प्रहरीले जनाएको छ । यस विषय...
काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टप...
बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने जनाएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो । उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरह...
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ के नाफाबाट १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग ०.७२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुकान्त ...
वीरगञ्ज । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इन...
काठमाडौं । सुनको मूल्य निरन्तर उकालो चढिरहेको छ । आज पनि सुन प्रतितोला ६ सय रुपियाँ बढेको हो । त्यस्तै चाँदी प्रतितोला २० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपियाँमा कारोबार भइर...
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको कुल ११ लाख ३ हजार ४०५ कित्ता लिलामी शेयरमा आवेदन दिने आज (असोज ५) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २३ गतेदेखि उक्त शेयर बिक्रीमा राखेको थियो । इच्छुक खरिदकर्ताले आजसम्म कम्पनीको रजि...
काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल...
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न मंसिर ७ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ । सभा, नेपाली चुलो, लाजिम्पाट, काठमाडौंमा बिहान ८ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ...
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टीट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टी ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेप...
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको गौर शाखा स्थानान्तरण हुने भएको छ । हाल गौर नगरपालिका वडा नं. ३ रौतहतमा रहेको शाखा स्थानान्तरण हुन लागेको हो । शाखा कात्तिक ११ गतेदेखि सोही वडाको ३० मिटरपूर्वतर्फ सर्ने बैंकले जनाएको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सचिवालयअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको १ अर्ब १० करोड १ वर्षका लागि मुद्दतीमा राख्न चाहेको हो । उक्त ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको वीर अस्पतालले क्यास काउन्टर र एटीम मेसिन राख्न शिलबन्दी प्रस्ताव आह्वान गरेको छ । अस्पतालले बिरामी उपचार गर्न आउँदा सेवा प्रदान गरेबापत लिने शुल्क उठाउन चौबिसै घण्टा सञ्चालन हुने गरी क्यास काउन्टर र एटीम सञ्चालन गर्...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ । आज गोलभेंडाको मूल्य बढेर १४० रुपियाँ पुगेको छ । हिजो १३५ रुपियाँ रहेको गोलभेंडा ५ रुपियाँले बढेको हो । त्यस्तै, चम...
काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले सभा कात्तिक २० गतेका लागि बोलाउने निर्णय गरेको हो । सभा कालिमाटी ब्यांक्वेट, कालिमाटी, काठमाडौंंमा बिहान ८ बजेदेखि बस्नेछ ।&nb...
काठमाडौं । इन्टरनेट सेवाप्रदायक दुई कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । लाइसेन्स खारेज हुनेमा सी डाटा कम्युनिकेसन प्रालि (वीरगन्ज) र लाइफ नेट प्रालि (सुर्खेत) रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति ...
बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हु...
काठमाडौं । आज २०८१ कात्तिक ५, अक्टोबर २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । नेपाली बजारमा आज क्यानेडियन डलरको भाउ घटेको छ । यसदिन १ डलरको खरिद मूल्य ९७.२५ रुपियाँ र बिक्री मूल्य ९७.६८ रुपियाँ तोकिएको छ । हिजो भ...