Advertisement

काठमाडौं ।  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कात्तिक महिनाको ५ गते सोमबार, कार्तिक कृष्णपक्षको चतुर्थी तिथि । मेष  पेशागत जीवनमा नयाँ कदम चाल्ने अवसर प्राप्त हुने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।  मिठो बोलीका कारण ठुला व्यक्तिको विश्वास प्राप्त हुने छ । ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन परारष्ट्र मन्त्रालयले पत्राचार गरेको छ ।  आइतबार परराष्ट्रले सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरे...

ढाका । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन् । दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मे...

काठमाडौं । यतिबेला नेपाली राजनीतिक वृत्त मुख्यतः तीन प्रकरणले तरंगित छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि छामिछानेसँग जोडिएको सहकारी ठगी काण्ड, मिनबहादुर–नेकपा एमाले जग्गा दान काण्ड र पशुपति धर्मशाला काण्ड ।  पूर...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  उक्त कम्पनीले शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २७१.८४ कायम गरिएको छ । यसअघि रु. २८० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलि सो...

काठमाडौं । माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् ।  रिपोर्टर्स क्लबमा आइतबार उनले सूर्य थापा नेतृत्वको संसदीय वि...

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेलले निरन्तरता पाएका छन् । कात्तिक २ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक गजुरेललाई नै पुनः निरन्तरता दिने निर्णय गरेको हो । योसँगै गजुरेलले इन्टरमोडल यातायात विकास समितिमा...

काठमाडौं । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहाक मेयरको जिम्मेवारी दिने मेयर हर्क साम्पाङको निर्णयलाई अदालतले अस्वीकार गरेको छ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्र फागोलाई दिएको कार्यबाहाकको जिम्मेवारी कार्यान्वय...

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  काठमाडौंमा पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज (आइतबार) पेश गरिएको थियो । ...

काठमाडौं । राष्ट्रिय स्तरका ८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तसम्म १ अर्ब ६२ करोड ९९ लाख रुपियाँ नाफा कमाएका छन् ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार  मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । मुक्...

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धमा समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइ...

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको ला...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स (एसआईसीसीआई) बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।  चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगान...

काठमाडौं । सरकारले विपदजन्य राहत तथा पुनर्निर्माण सामाग्री आयातमा भन्सार छुट दिने निर्णय गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषदको बैठकले विपदजन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनः निर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालवस्तुमा भन्सार मह...

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरुको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए । बादनमा मा धिमे...

काठमाडौँ । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।  आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेप्सेमा सुचिकृत २० वटा वाणिज्य बैंकहरुले दुई महिनामा कूल १७ अर्ब ६९ करोड २० लाख रुपियाँ खुद नाफा कमा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को असोज महिनामा घरजग्गा कारोबार घटेको छ । यो महिनामा देशभर ३० हजार ५२७ वटा मात्रै घरजग्गाका कारोबार भएका छन् ।  भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांक अनुसार लिखत पारितका आधारमा कारोबार घटेको देख...

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उच्च अंकले ओरालो झरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्दाको असर शेयर बजारमा देखिएको हो ।  लामिछाने पक्राउसँगै देशभर विरोधका कार्यक्रम सुरु भएको छ भने सामाजिक सञ्जालम...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताएकी छन् ।  आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन ह...

काठमाडौं । सरकारले कात्तिक ६ गते २३ अर्ब ४९ करोड रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ । अल्पकालिन ऋणको रुपमा सरकारले ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो ।  आइतबार एक सूचना जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले कात्तिक ५ गते ट्रेजरीको बोलकबोल हुने र ...

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।   आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै उनले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् । सिंहले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि सय दिनम...

काठमाडौं । बडा दशैं भएको महिना अर्थात् असोजमा बाणिज्य बैंकहरुको कर्जा प्रवाह ५६ अर्ब रुपियाँले बढेको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा असोजमा कर्जा प्रवाह ५६ अर्ब रुपियाँले बढेको हो ।  हाल नेपालमा २० बाणिज्य बैंक छन् । गत भदौ मसान्तसम्म बाणिज्य बैंक...

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं परेको महिना अर्थात असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसपालीको दशैं असोज २६ गते थियो । बडा दशैंमा आफन्तसँग रमाइलो गर्ने महिनामा यतिका नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।  वैदेशिक रोज...